२०८२, १७ चैत्र बुधबार

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी


वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म वीरगन्जका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, दुई समुदायबीच बढ्दो तनाव नियन्त्रण गर्न र शान्ति कायम राख्न यस्तो निर्णय लिनुपरेको हो।

सोमबारदेखि जारी तनावपछि प्रशासनले पहिले बिहान ८ बजेसम्म लगाइएको कर्फ्युलाई थप गरेर १ बजेपछि फिर्ता लिइएको थियो। तर मंगलबार फेरि साँझ ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  २ : ३५ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि