२०८२, २९ माघ बिहीबार

सहमतीका लागि नेपाली कांग्रेसको बैठक दुई घण्टा धकेलियो

सहमतीका लागि नेपाली कांग्रेसको बैठक दुई घण्टा धकेलियो


काठमाडौँ । आन्तरिक सहमति जुटाउने प्रयोजनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक दुई घण्टा पछि सारिएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान जारी गरेको प्रेस नोटमार्फत बैठक बिहान ११ बजेको सट्टा दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  १० : ०७ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का