२०८२, २२ पुस मंगलबार

आरजु राणा देउवा भारत प्रस्थान

आरजु राणा देउवा भारत प्रस्थान


काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। उनी नेपाल एयरलायन्सको विमानमार्फत सोमबार नयाँ दिल्लीको लागि प्रस्थान गरेकी हुन्।

उहाँको यस भ्रमणको उद्देश्य र समयावधि हाल सार्वजनिक गरिएको छैन। परराष्ट्र सम्बन्ध तथा पार्टीगत गतिविधिसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि उनको भ्रमण हुन सक्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेस भित्र र परराष्ट्र मामिलामा सक्रिय नेतृमध्येकी राणा देउवाले विगतमा पनि नेपाल–भारत सम्बन्ध मजबुत बनाउन विभिन्न अवसरमा पहल गर्दै आएकी छिन्।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ७ : ४७ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय