२०८२, १२ माघ सोमबार

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा


तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराई गाउँपालिका–इवा, तेह्रथुममा अवस्थित जन्मघरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेवेद्धराले जन्मघर पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। उहाँका अनुसार ऐतिहासिक महत्व बोकेको उक्त घरलाई मौलिक स्वरूप जोगाउँदै पुनर्निर्माण गरिएको छ र चाँडै नै औपचारिक रूपमा सम्पन्न गरिने तयारी भइरहेको छ।

Screenshot

पुनर्निर्माण सम्पन्न भएसँगै ओलीको जन्मघरलाई राजनीतिक तथा ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्दै अध्ययन, अवलोकन र स्मृतिस्थलका रूपमा विकास गर्ने योजना रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : ४४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै