सिन्धुपाल्चोक। नेकपा एमालेका यूवा नेता अशोक चौलागाईलाई सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष र जिल्लाका पूर्व अध्यक्ष समेत रहेका चौलागाई जेन-जी आन्दोलनपछि सचिव महेश बस्नेतको नेतृत्वमा जनता, पार्टी र कार्यकर्ताको सुरक्षामा सक्रिय भूमिका निभाउँदै आएका जुझारु नेता हुन्।
उनको उम्मेदवारीले पार्टीभित्र युवा नेतृत्व सशक्त बनाउने र क्षेत्रीय राजनीति मजबुत गर्ने संकेत दिने विश्वास व्यक्त गरिएको छ।






प्रतिक्रिया