काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएको छ।
झापामा शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको हो। ओली यसअघि ०७४ र ०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।






प्रतिक्रिया