२०८२, १८ चैत्र बिहीबार

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन


विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर विजय साह (४५) को मृत्युपछि उत्पन्न तनाव व्यवस्थापन गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच बिहीबार पाँच बुँदे सहमति भएको छ।

सहमति अनुसार छानबिन समिति गठन, मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी, छोरालाई सशस्त्र भर्नामा सहयोग र शव व्यवस्थापनको व्यवस्था गरिने छ। समिति ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

जिल्ला प्रहरी कार्यालयले सहमतिपछि अवस्थालाई सामान्य बनाउने प्रयास सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ३ : ३१ बजे

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका