२०८२, १६ चैत्र मंगलबार

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको पर्खाइमा रहेको बताएका छन्। मंगलबार आयोजित एक विचार गोष्ठीमा बोल्दै ओलीले महाधिवेशनले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाएको र अब निर्वाचनमार्फत राष्ट्रिय फैसला दिन एमाले तयार रहेको बताए।

देशमा को लोकप्रिय छ भन्ने निर्णय निर्वाचनबाट मात्रै हुने उल्लेख गर्दै उनले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका विषयमा भएको सहमतिप्रति व्यंग्य गरे। ‘हामी चुनाव पर्खिरहेका छौं—फागुन २१ मा होला, वैशाखमा होला वा अर्को मंसिरमा,’ ओलीले भने।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ५ : १३ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक