२०८२, १६ चैत्र मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी


काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये १८ दलले मात्रै ११० सिटका लागि पूर्ण बन्दसूची बुझाएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सिट समानुपातिकतर्फ रहनेछन्। बाँकी ३८ दलले भने कम सिटमा मात्रै उम्मेदवारी दिएका छन्। समानुपातिक सूचीमा ७ वटा जातीय क्लस्टरअनुसार कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य गरिएको छ।

निर्वाचन आयोगले एक पटक बुझाइएको बन्दसूचीपछि थप नाम समावेश गर्न नपाइने जनाएको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ५६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक