२०८२, ५ माघ सोमबार

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी मुलुक र विश्वका शक्तिशाली देशहरूको विदेशी चलखेल रहेको बताएका छन्।

मंगलबार थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा बोल्दै कोइरालाले नेपाल रणनीतिक भू–अवस्थितिमा रहेकाले विदेशी चासो स्वाभाविक भएको उल्लेख गरे। उनले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूलाई जनताप्रति इमान्दार हुन र सुशासनमा ध्यान दिन सधैं आग्रह गर्ने गरेको बताए।

अब बन्ने सरकारहरूले गलत कामलाई प्राथमिकता नदिने र दोषीलाई दण्डित गर्ने दाबी पनि कोइरालाले गरे।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ५१ बजे

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।