२०८२, १८ चैत्र बिहीबार

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए


काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर लोक सेवा आयोगमा सरुवा गरेको छ। नयाँ गृह सचिवको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिइएको छ।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डा. कृष्णहरी पुष्कर उपराष्ट्रपतिको कार्यालयमा सरुवा भए भने दीपक काफ्ले श्रम मन्त्रालयका सचिव नियुक्त भएका छन्।
डा. हरि लम्साल युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा भए, लोकनाथ पौडेल युवा मन्त्रालयका सचिव बनेका छन्। किरणराज शर्मा लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : ३५ बजे

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका