२०८२, १४ पुस सोमबार

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक


काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी घटना छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्। आयोगले भदौ २३, २४ का घटना र तत्कालीन सरकारले गरेका कारबाहीबारे उनीसहितका व्यक्तिहरूलाई बयानका लागि पत्राचार गरेको थियो।

लेखकले बयान दिएकापछि पत्रकार सम्मेलन गर्दैछन्। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसहित विदेश जान लगाएको रोक पनि कायमै राखेको छ। यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायतसँग पनि बयान लिइसकेको थियो। भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ पूरा गरी छानबिन प्रतिवेदन आगामी दिनमा पेश हुने तयारीमा छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : ०९ बजे

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको