२०८२, ११ मंसिर बिहीबार

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन


काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार, यस अवधिमा १,४९८ विद्युतीय सवारीसाधन र ६७१ मालबाहक कन्टेनरबाट सामान आयात गरिएको छ। त्यस्तै, २८ मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्।

सामान्यतया तातोपानी र रसुवागढी नाका हुँदै हुने आयात–निर्यात बाढीपहिरोका कारण अवरुद्ध भए पनि, कोरलानाकाबाट चीनसँगको व्यापार निरन्तर जारी रहेको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : ५२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री