२०८२, २२ चैत्र सोमबार

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो


काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने सबै २० टोलीको टुंगो लागिसकेको छ।

ओमानमा जारी पूर्वी एसिया-प्यासिफिक क्षेत्रको छनोटमा नेपाल, ओमान र यूएईले स्थान पक्का गरे। यसअघि आयोजक भारत-श्रीलंका र सन् २०२४ को शीर्ष ७ टोली-दक्षिण अफ्रिका, अष्ट्रेलिया, इङ्ल्याण्ड, अफगानिस्तान, बंगलादेश, वेष्ट इन्डिज र अमेरिका-ले स्वतः स्थान पाएका थिए। बाकी ८ टोली विभिन्न क्षेत्रीय छनोटबाट विश्वकपमा पुगेका छन्, जसमा क्यानडा, इटाली, नेदरल्यान्ड्स, नामिबिया, जिम्बाब्बे लगायतका टोली समावेश छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३८ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको