२०८२, २९ आश्विन बुधबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु १४१.७८ र बिक्रीदर रु १४२.३८ कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर रु ९१.५० र बिक्रीदर रु ९१.८९, क्यानाडियन डलरको खरिददर रु १००.७९ र बिक्रीदर रु १०१.२२, युरोपियन युरोको खरिददर रु १६३.८५ र बिक्रीदर रु १६४.५४, र युके पाउण्ड स्ट्रलिङको खरिददर रु १८८.१६ तथा बिक्रीदर रु १८८.९५ तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर रु १७६.३२ र बिक्रीदर रु १७७.०७, सिङ्गापुर डलरको खरिददर रु १०८.९६ र बिक्रीदर रु १०९.४२, र जापानी येन (१० येन) को खरिददर रु ९.३३ र बिक्रीदर रु ९.३६ रहेको छ। त्यस्तै, चिनियाँ युआनको खरिददर रु १९.८६ र बिक्रीदर रु १९.९४, भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ निर्धारण गरिएको छ।

उच्च दरका मुद्रामा, कुवेती दिनारको खरिददर रु ४६१.७९ र बिक्रीदर रु ४६३.७५, बहराइन दिनारको खरिददर रु ३७६.०९ र बिक्रीदर रु ३७७.६९, तथा ओमनी रियालको खरिददर रु ३६८.२४ र बिक्रीदर रु ३६९.८० रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ०२ बजे

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकका विषयमा पार्टीका

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब लिफ

मलाई किन बोक्नुपर्‍यो, म आफैं हिँड्छु, तर पार्टीले जे भन्छ, मान्न आफू तयार छु ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले