२०८२, ११ मंसिर बिहीबार

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४२ रुपैयाँ २० पैसामा कारोबार

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४२ रुपैयाँ २० पैसामा कारोबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसाबिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अन्य प्रमुख विदेशी मुद्राहरू यसप्रकार छन्

युरोपियन युरो: खरिददर १६४ रुपैयाँ ५४ पैसा, बिक्रीदर १६५ रुपैयाँ २४ पैसा

बेलायती पाउण्ड स्टर्लिङ: खरिददर १८९ रुपैयाँ १७ पैसा, बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा

स्वीस फ्रयाङ्क: खरिददर १७७ रुपैयाँ १९ पैसा, बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा

अष्ट्रेलियन डलर: खरिददर ९१ रुपैयाँ ६४ पैसा, बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा

क्यानेडियन डलर: खरिददर १०१ रुपैयाँ ०९ पैसा, बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा

सिङ्गापुर डलर: खरिददर १०९ रुपैयाँ १८ पैसा, बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा

जापानी येन (१०): खरिददर ९ रुपैयाँ ३७ पैसा, बिक्रीदर ९ रुपैयाँ ४१ पैसा

चिनियाँ युआन: खरिददर १९ रुपैयाँ ८४ पैसा, बिक्रीदर १९ रुपैयाँ ९३ पैसा

त्यसैगरी,

साउदी रियाल: खरिददर ३७ रुपैयाँ ७५ पैसा, बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा

कतारी रियाल: खरिददर ३८ रुपैयाँ ८५ पैसा, बिक्रीदर ३९ रुपैयाँ ०१ पैसा

थाइ भाट: खरिददर ४ रुपैयाँ ३३ पैसा, बिक्रीदर ४ रुपैयाँ ३५ पैसा

युएई दिराम: खरिददर ३८ रुपैयाँ ५६ पैसा, बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा

मलेसियन रिङ्गेट: खरिददर ३३ रुपैयाँ ५१ पैसा, बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा

दक्षिण कोरियन वन (१००): खरिददर ९ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९ रुपैयाँ ९५ पैसा

यसैगरी,

स्वीडिस क्रोनर: खरिददर १४ रुपैयाँ ८९ पैसा, बिक्रीदर १४ रुपैयाँ ९५ पैसा

डेनिस क्रोनर: खरिददर २२ रुपैयाँ ०४ पैसा, बिक्रीदर २२ रुपैयाँ १३ पैसा

हङकङ डलर: खरिददर १८ रुपैयाँ २० पैसा, बिक्रीदर १८ रुपैयाँ २७ पैसा

कुवेती दिनार: खरिददर ४६१ रुपैयाँ ८० पैसा, बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा

बहराइन दिनार: खरिददर ३७५ रुपैयाँ ५७ पैसा, बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा

ओमानी रियाल: खरिददर ३६७ रुपैयाँ ७७ पैसा, बिक्रीदर ३६९ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले प्रत्येक कार्यदिवस विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै आएको छ, जसलाई बैंक तथा वित्तीय संस्थाहरूले कारोबारका लागि आधार दरका रूपमा प्रयोग गर्छन्।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ८ : ५६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री