२०८२, २० चैत्र शनिबार

दीपेन्द्रको कमालमा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

दीपेन्द्रको कमालमा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित


ओमान । टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा नेपालले यूएईलाई १ रनले हराउँदै नाटकीय जित निकालेको छ।

१४१ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो। अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै तीन विकेटमा संलग्न भए।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटमा १४० रन बनाएको थियो। आसिफ शेखले ५१ रन, कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रन योगदान दिए। यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोड्दै विश्वकप नजिक पुगेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : २६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।