२०८२, १५ पुस मंगलबार

आदिवासी जेनजी कलेक्टिभद्वारा टासी ल्हान्जोममाथि गरिएको आरोपको खण्डन

आदिवासी जेनजी कलेक्टिभद्वारा टासी ल्हान्जोममाथि गरिएको आरोपको खण्डन


काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा फैलाइएको झुटा आरोपको कडा भर्त्सना गरेको छ।

कलेक्टिभका अनुसार, टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने भनी फैलाइएका आरोप भ्रामक र आधारहीन हुन्।

साथै विज्ञप्तिमा भनिएको छ कि आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा बहिष्करण गर्दै आएको र संविधानमा भए पनि व्यवहारमा विभेद कायम रहेको छ। विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्सको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ५८ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले