२०८२, १५ पुस मंगलबार

राप्रपामा असन्तुष्ट पक्षको बैठक, महाधिवेशन र पदमुक्त नेताको पुनर्बहालीमा छलफल

राप्रपामा असन्तुष्ट पक्षको बैठक, महाधिवेशन र पदमुक्त नेताको पुनर्बहालीमा छलफल


काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक आइतबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बोलाएका छन्।

बैठकमा नियमित/विशेष महाधिवेशन, पदमुक्त नेताहरूको पुनर्बहाली र जेन–जी आन्दोलनपछिको अवस्थामा छलफल हुने बताइएको छ। असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनलाई केन्द्रीय समिति बैठक बोलाउन दबाब दिने तयारी पनि गरेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ५४ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले