२०८२, १७ चैत्र बुधबार

प्रचण्ड र परिवारविरुद्धको गलत प्रचारप्रति माओवादी केन्द्रको आपत्ति

प्रचण्ड र परिवारविरुद्धको गलत प्रचारप्रति माओवादी केन्द्रको आपत्ति


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारविरुद्ध फैलाइएका तथ्यहीन समाचार र सामाजिक सञ्जाल सामग्रीप्रति पार्टी सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयले ती सामग्रीलाई चरित्रहत्या र पूर्वाग्रही भन्दै खण्डन गर्दै भविष्यमा यस्ता सामग्री प्रकाशित भए जिम्मेवारी प्रकाशक र प्रसारकमाथि पर्ने चेतावनी दिएको छ। साथै आम जनसमुदायलाई भ्रामक प्रचारमा नपर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ४६ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका