२०८२, १५ पुस मंगलबार

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखक, “गोली चलाउन आदेश दिएको छैन”

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखक, “गोली चलाउन आदेश दिएको छैन”


काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफूले बल प्रयोग वा गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्। शुक्रबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले आन्दोलनमा भएको घटनालाई दुःखद भन्दै आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको आदेश नदिएको दाबी गरे।

लेखकले आन्दोलनमा बाह्य घुसपैठका कारण हिंसात्मक मोड लिएको बताउँदै त्यसको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन आयोगमाथि विश्वास व्यक्त गरे। उनले सबै राजनीतिक दलहरूलाई आग्रह गर्दै लोकतन्त्रको मूल्य र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताए। लेखकको यो अभिव्यक्ति आन्दोलन भएको करिब एक महिनापछि आएको हो।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ३९ बजे

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र