२०८२, १ फाल्गुन शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रालयगत विषय र पछिल्ला घटनाक्रमबारे छलफल भइरहेको छ। बैठक अघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टै परामर्श गरेका थिए।

हालसम्म बैठकका एजेण्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार, बैठकमा विपद्‌ व्यवस्थापन, सुरक्षा स्थिति र प्रशासनिक निर्णयहरूसम्बन्धी विषयमा प्राथमिक छलफल हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ४ : २४ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको