२०८२, १७ चैत्र बुधबार

प्रहरीमाथि कुटपिट र चौकी आक्रमण आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरीमाथि कुटपिट र चौकी आक्रमण आरोपमा वडाध्यक्ष पक्राउ


सर्लाही । प्रहरीमाथि कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका-७ का वडाध्यक्ष छोटेलाल दास पक्राउ परेका छन् ।

४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिएका छन्।

डीएसपी राईका अनुसार वडाध्यक्ष दासमाथि केही दिनअघि स्थानीय विवादका क्रममा प्रहरीमाथि हातपात गरी चौकीमा आक्रमण गरेको आरोप लागिएको छ। हाल उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ४ : ४४ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि