२०८२, २२ फाल्गुन शनिबार

ओली र लेखकविरुद्ध जाहेरी आयोगमा पठाइयो

ओली र लेखकविरुद्ध जाहेरी आयोगमा पठाइयो


काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेका छन्।

प्रहरीले जाहेरी लिएर जेनजी आन्दोलनको घटनाबारे अनुसन्धान गर्ने आयोगमा पठाएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ५ : ०६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै