२०८२, ११ मंसिर बिहीबार

अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने

अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने


काठमाडौं। अर्थ मन्त्रालयले आजदेखि आफ्ना सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया पूर्णरूपमा डिजिटल स्वीकृतिबाट मात्र सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी दिएका छन्। उनका अनुसार अब आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतका साथै निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले जनाएको छ कि डिजिटल स्वीकृति प्रणालीको कार्यान्वयनसँगै कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुनेछ र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा राखिनेछ।

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : ११ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री