२०८२, १ फाल्गुन शुक्रबार

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्।

सोमबार सपथ ग्रहण गरी पदभार सम्हालेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्रालयका अनुसार, सिंहदरबारभित्रको केशर महलमा मन्त्रीको बसाइको व्यवस्था गरिएको छ। मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन्, “कोठा भेटियो। आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ। एक सेट सुत्ने तथा खाने व्यवस्था समेत तयार छ।”

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा, मन्त्रालयले केशर महलबाट सेवा सञ्चालन गर्दै आएको छ। उनले थपिन्, “सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ।”

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ५ : २४ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको