२०८२, २२ फाल्गुन शनिबार

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली, नेताकर्मीसँग उत्साहपूर्ण भेटघाट

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली, नेताकर्मीसँग उत्साहपूर्ण भेटघाट


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा सार्वजनिक भएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक देखिएका ओलीलाई भेट्न पार्टीका नेता–कार्यकर्ता ठूलो संख्यामा गुन्डु पुगेका थिए। उनीहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको साथ र विश्वासले आफूलाई सधैं अगाडि बढ्न प्रेरणा दिने बताए।

पार्टी नेताहरूले ओलीलाई अझ मजबुत रूपमा अघि बढ्ने आत्मविश्वास दिलाएका थिए। ओलीको राजनीतिक यात्रा कठिन परिस्थितिमा पनि अडिग रहने नेतृत्वको उदाहरण भएको उनीहरूले उल्लेख गरे।

नयाँ निवास गुन्डुमा ओलीको पहिलो उपस्थितिलाई एमालेभित्र पुनः ऊर्जा र संगठन सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ। नेता तथा कार्यकर्ताहरूले उनको स्वास्थ्य र उत्साहप्रति खुशी व्यक्त गर्दै भविष्यको यात्रामा साथ रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ३ : २६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै