२०८२, १ फाल्गुन शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : गृहमन्त्रालयमा दंगालको प्रवेश

मन्त्रिपरिषद्को निर्णय : गृहमन्त्रालयमा दंगालको प्रवेश

दंगाल गृहमा, अर्याल रक्षा, दुवाडी योजना आयोगमा


काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय र निकायमा कार्यरत तीन सचिवलाई नयाँ जिम्मेवारी दिएको हो।

सरुवा अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिव बनाइएको छ भने गृह सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोग मा पठाइएको छ। दुवाडी करिब दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका छन्।

योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिव बनाइएको छ। अर्याल एक वर्षको अवधिमा चार पटक सरुवा भइसकेका छन्।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  २ : ०८ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको