२०८२, १५ पुस मंगलबार

सिरहामा बालक अपहरणपछि हत्या, ८ जना पक्राउ

सिरहामा बालक अपहरणपछि हत्या, ८ जना पक्राउ


काठमाडौं। सिराहामा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा बालकका आफन्त र छिमेकीसमेत रहेका छन्।

घटनास्थल सिरहाको गोलबजार नगरपालिका (१३) भेल्हा डंगराहाको घर नजिकै रहेको आँप बगैंचामा बालकको शव फेला परेको थियो। अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए ।

सिडिओ प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार सोमबार बिहान बालकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण र फिरौती मागेको सन्देश आएको थियो। अपहरणकारीले ५ करोड रुपैयाँ माग गरेको हिन्दी सन्देशमा उल्लेख गरिएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ११ : ४४ बजे

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन