२०८२, २ कार्तिक शनिबार

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ


काठमाडौं । नेपालमा सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू २,१७,८०० मा खरिद–बिक्री भइरहेको छ।

आइतबार यो मूल्य प्रतितोला रू २,१७,१०० मा कारोबार भएको थियो, आज त्यसमा ७०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, आज चाँदी प्रतितोला रू २,६५० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब ३,६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ३६ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी