२०८२, १७ चैत्र बुधबार

प्रचण्डको प्रस्ताव सबै कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

प्रचण्डको प्रस्ताव सबै कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटीहरू भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । शनिबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले सबै संरचनालाई आयोजक समितिमा रुपान्तरण गर्दै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।

उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा निर्णयार्थ पेश गरिने छ। एक साताभित्र बैठक बोलाइने प्रचण्डले बताएका छन्। पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले हालको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको माग गर्दै आएका छन्। ‘जेनजी युवा आन्दोलन’पछि सो माग झन् चर्किएको थियो।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ३ : ४२ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि