२०८२, १६ चैत्र मंगलबार

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते


मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको आक्रमणबाट १४ जना स्थानीय घाइते भएका छन् । आइतबार भएको आक्रमणमा वडा नं. २, ४, ५ र ६ का बासिन्दा घाइते भएका हुन् ।

कुकुरले रेविजको लक्षण देखाएपछि घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उपचारका लागि अनिवार्य ‘एमिनो ग्लोबिन’ औषधी जुम्लामा नभएपछि कालिकोटबाट ३२ डोज मगाउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रत्येक डोजको मूल्य एक हजार रुपैयाँ परेको छ भने आवश्यक खर्च गाउँपालिकाले बेहोर्ने भएको छ। कुकुरलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : ४१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक