२०८२, २४ चैत्र बुधबार

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित


काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ गणमा अवतरण गरेको छ।

सुरक्षा कारणले मन्त्रीहरू र कतिपय वीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको जानकारी प्राप्त भएको छ । भैरवनाथ गण युद्धकालमा बन्दी राखिने ठाउँ भएकोले अहिले सुरक्षाका लागि उपयुक्त मानिएको छ । सरकारी स्रोतहरूले बताएका छन् कि अधिकांश मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने केहीलाई अन्य सुरक्षित क्षेत्रहरूमा राखिएको छ । यो घटनाक्रमका क्रममा अपरान्ह २ बजेसम्म काठमाडौंका धेरै स्थानहरू सुरक्षाकर्मीहरूको नियन्त्रणबाट बाहिर पुगेका छन् ।

अहिले भने घटनाको थप विवरण आउन बाँकी रहेको छ र सुरक्षा अवस्था पनि तनावपूर्ण देखिएको छ ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : १८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि