२०८२, १५ पुस मंगलबार

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध


रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि रौतहटका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

चन्द्रपुर, गौर, गरुडा लगायतका क्षेत्रमा युवाहरु भेला भई सरकार र प्रहरी प्रशासनविरुद्ध चर्का नारा लगाएका छन् । भ्रष्टाचार र बेथितीविरुद्ध जेनजी पुस्ताले देशव्यापी रुपमा सुरु गरेको आन्दोलनको समर्थनमा यो प्रदर्शन गरिएको हो ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात प्रभावित भएको छ भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले प्रमुख चोक–चोकमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिलेसम्म प्रदर्शन शान्तिपूर्ण छ र कुनै अप्रिय घटना घटेको छैन।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १० : ४४ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा