२०८२, २२ फाल्गुन शनिबार

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन


काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाउन आदेश दिएको हो । समितिको टर्म्स अफ रेफरेन्स (ToR) पनि तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा केही स्थानमा झडप र तोडफोड भएको थियो। सरकारका अनुसार दोषी पहिचान गर्न समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  १० : ५७ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै