२०८२, १९ मंसिर शुक्रबार

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन नसकिने स्पष्ट पारेका छन्। उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरू सरकारले मागेअनुसार कानुनी रूपमा दर्ता हुन तयार छैनन्, जसले राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरिरहेको छ।

प्रधानमन्त्री ओलीले भने, “नियमन विना सामाजिक सञ्जाल खोल्नु अराजकतामा ढल्नु हो । देशभित्र काम गर्न चाहने सबै कम्पनीले स्थानीय कानुनको सम्मान गर्नुपर्छ ।”

उनको भनाइ अनुसार सरकार जनताको स्वतन्त्रता बन्द गर्न होइन, सञ्जालको दुरुपयोग रोक्न कडा नीति लिएको हो। सरकारले कम्पनीहरूलाई दर्ता गर्न कूटनीतिक पहल जारी राखेको र दर्ता प्रक्रिया पूरा भएपछि मात्र सञ्जाल खोल्ने निर्णय हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ९ : ११ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको