२०८२, १७ चैत्र बुधबार

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

प्रचण्डकी बुहारी बिना मगरका सहयोगी


काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्धको शान्तिपूर्ण आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ पाइएको छ। उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाका बासिन्दा हुन् र प्रचण्डकी बुहारी बिना मगरका स्वकीय सहयोगी रहेको बताइन्छ ।

संसद भवन अगाडि प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिहरूमा यादब सिंह लगायतका माओवादी कार्यकर्ताहरूले झ्याम्पलले परखाल फोर्ने र तोडफोड गर्ने काम गरेका थिए। यसले पवित्र आन्दोलनमा स्वार्थी तत्वहरूको प्रवेश भएको देखाउँछ ।

सामाजिक तथा राजनीतिक विश्लेषकहरूका अनुसार, “कलिला भाइबहिनीहरू राजनीतिक लडाईंको शिकार हुनु अत्यन्तै दुखद घटना हो। आज जे नहुनु पर्ने त्यो भयो ।”

घटनाले आन्दोलनको उद्देश्यलाई कमजोर पार्ने र राजनीतिक स्थिरतामा थप असर पार्ने सम्भावना बढाएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : ३५ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि