२०८२, ६ माघ मंगलबार

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी


विराटनगर । इटहरीमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी चोक आसपास क्षेत्रमा अर्को सूचना नआउञ्जेलसम्म कर्फ्यू लागू हुने जानकारी दिएका छन् । यसैबीच, जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगजनी गरी प्रदर्शनलाई हिंसात्मक बनाएका छन्। प्रशासनले शान्ति सुरक्षा कायम गर्न कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न थप प्रहरी परिचालन गरेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ४२ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित