२०८२, १७ चैत्र बुधबार

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, जेनजी प्रदर्शनमा मृतक संख्या १४ पुगेको छ

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, जेनजी प्रदर्शनमा मृतक संख्या १४ पुगेको छ

घाइतेहरूको यकिन संख्या र अवस्था भने अहिलेसम्म स्पष्ट भएको छैन


काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतले जनाएको छ कि उपत्यकाका विभिन्न अस्पतालहरूमा १४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दिउँसो साढे ३ बजेसम्ममा १३ जनाको मृत्यु भइसकेको थियो।

मृत्यु हुनेहरूको विवरण यस प्रकार छ :

  • ट्रमा सेन्टरमा ६ जना
  • सिभिल अस्पतालमा ३ जना
  • केएमसी अस्पतालमा १ जना
  • त्रिवि शिक्षण अस्पतालमा १ जना
  • एभरेष्ट अस्पतालमा ३ जना

घाइतेहरूको यकिन संख्या र अवस्था भने अहिलेसम्म स्पष्ट भएको छैन।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ०४ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि