२०८२, १५ पुस मंगलबार

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहार, तीन जनाको मृत्यु

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहार, तीन जनाको मृत्यु

गोली लागेर ‘अन द स्पट’ मृत्यु


काठमाडौं । आज राजधानी काठमाडौंमा भएको जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार, दुई घाइते प्रदर्शनकारीलाई सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ । थप रूपमा, संसद भवनको गेटमा पनि एक प्रदर्शनकारी गोली लागेर ‘अन द स्पट’ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको बताइएको छ, तर यसबारे अझै आधिकारिक पुष्टि हुन बाँकी छ। अहिलेसम्म मृत्यु भएका प्रदर्शनकारीहरुको पहिचान खुल्न सकेको छैन ।

आन्दोलनमा भएका अन्य घाइतेहरुको उपचार प्रक्रिया जारी छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था तिव्र पारिएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : १२ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा