२०८२, ६ माघ मंगलबार

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ। महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिवेदनहरू पारित गरिनेछ ।

शनिबार १० समूहमा छलफल गरिएको थियो । सहभागी प्रतिनिधिहरूका सुझाव र जिज्ञासालाई समेटेर अध्यक्ष ओलीले आज जवाफ दिने कार्यक्रम छ । महाधिवेशनमा २ हजार २६ प्रतिनिधि र ३१५ आयोजकसहित २ हजार ३४१ जनाको सहभागिता रहेको छ । समसामयिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  १० : २८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित