२०८२, २६ चैत्र शुक्रबार

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु


काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको छ ।

पद्मोदय मोडबाट पुतलीसडकतर्फ जाँदै गरेको माइक्रो बसले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि सो क्षेत्र केही समय जाम भएको थियो। चालक र सवारीसाधनलाई प्रहरीको नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  १० : २८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि