२०८२, ६ माघ मंगलबार

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र


काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय सचिवालय बैठक बस्न लागेको छ। भदौ १९ गते बिहीबार बोलाइएको सचिवालय बैठकमा पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण र विधान संशोधनसम्बन्धी प्रमुख प्रस्तावहरूमा निर्णायक छलफल हुने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा तीन महत्वपूर्ण प्रतिवेदन-राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनेछ। ती सबै प्रतिवेदन छलफलपछि पारित गरेर विधान महाधिवेशनमा पेस गरिनेछन् ।

महाधिवेशनमा व्यापक सहभागिता

एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने तय भएको छ। महाधिवेशनमा २,०३३ जना प्रतिनिधि र ३१७ जना पर्यवेक्षकसहित २,३५० जनाको सहभागिता रहनेछ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  ९ : १२ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित