२०८२, १५ पुस मंगलबार

राष्ट्रपति सीसँग लगातार दोस्रो भेटमा खुशी व्यक्त गरे प्रधानमन्त्री ओली

राष्ट्रपति सीसँग लगातार दोस्रो भेटमा खुशी व्यक्त गरे प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो पटक भेट गरेर खुशी व्यक्त गरेका छन्। शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका ओलीले राष्ट्रपति सीसँगको द्विपक्षीय भेटलाई फलदायी र प्रगतिको रुपमा मूल्याङ्कन गरेका छन् ।

प्रधानमन्त्री ओलीले भेट पछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै, “हामीले नेपाल र चीन बीचको द्विपक्षीय सहयोगको प्रगति समीक्षा गर्यौं र आपसी सहकार्य अझ बढी मजबुत बनाउन सहमति जनायौं ।”

उनले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निम्त्याएकोमा धन्यवाद पनि दिएका छन्। एससीओ सम्मेलन भोलि चीनको तियान्जिनमा सुरु हुँदैछ, जसमा प्रधानमन्त्री ओली पर्सी सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २०८२, १४ भाद्र शनिबार  ५ : ५५ बजे

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४