२०८२, ६ माघ मंगलबार

रास्वपा नेता अरनिको पाँडेविरुद्ध अदालतमा मुद्दा

रास्वपा नेता अरनिको पाँडेविरुद्ध अदालतमा मुद्दा


काठमाडौं । रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले शुक्रबार बिहानै दर्ता गरेको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको हो ।

सुरुमा बयान लिएर थुनछेक बहस हुनेछ । पाँडेले एक महिलालाई अपशब्द बोलेको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : ५९ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित