२०८२, २३ फाल्गुन आईतबार

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै


काठमाडौं । आज विश्वभर आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको पहलमा आणविक हतियारको पूर्ण उन्मूलनका लागि यो दिवस मनाउन थालिएको हो।

दिवसको अवसरमा विविध चेतनामूलक कार्यक्रम, सम्मेलन र सन्देशमार्फत आणविक हतियारको प्रयोगबाट हुने विनाशबारे जनचेतना फैलाइँदैछ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विगतका दुई हजारभन्दा बढी आणविक परीक्षण नबिर्सिन आग्रह गर्दै भविष्यमा त्यस्ता कार्य दोहोरिन नदिन प्रतिबद्धता जनाउन सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ६ : ४६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै