२०८२, १६ पुस बुधबार

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला


काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

उनीहरूविरुद्ध भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलीको विरोध गर्ने क्रममा सार्वजनिक सम्पत्तिको क्षति पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीका अनुसार अभियन्ता तामाङले रसिद बुक च्यातिदिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको थियो। उक्त मुद्दामा न्यायाधीश विश्वनाथ भट्टराईको इजलासबाट फैसला सुनाइएको हो ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ९ : १० बजे

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार