२०८२, २३ फाल्गुन आईतबार

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए


काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई गोप्य पत्र पठाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा व्यापार नीति अपनाइरहेका बेला सीले भारतसँग रणनीतिक समझदारी खोजेको ब्लुमबर्गले उल्लेख गरेको छ।

पत्रमा अमेरिका-भारतको सम्भावित गठबन्धन चीनको हितविरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो। यद्यपि राष्ट्रपति मुर्मुको कार्यकारी भूमिका नभए पनि सम्बन्ध सुधारको सन्देश प्रधानमन्त्री मोदीसम्म पुर्‍याइएको थियो।

यसपछि चीनले भारतसँगको सम्बन्धलाई ‘ड्र्यागन-हात्ती नृत्य’को उपमा दिँदै सहकार्यको संकेत दिएको छ। गलवान झडपपछि चिसिएको सम्बन्ध अहिले पुनः सुधारोन्मुख छ। मोदी आगामी एससीओ सम्मेलनका लागि चीन जान लागेका छन्, जहाँ दुई देशबीच थप सहयोगका निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ७ : ३१ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै