२०८२, २३ फाल्गुन आईतबार

नेपालमा अब १८ देखि ३५ वर्षका व्यक्तिलाई ‘युवा’ मानिने

नेपालमा अब १८ देखि ३५ वर्षका व्यक्तिलाई ‘युवा’ मानिने


काठमाडौं । नेपाल सरकारले पारित गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार अब १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने भएको छ ।

यसअघि १६ देखि ४० वर्षसम्मलाई युवा मानिन्थ्यो। नयाँ नीतिले युवालाई सक्षम, उद्यमशील र राष्ट्र निर्माणमा सक्रिय बनाउन विभिन्न कार्यक्रम र संरचनात्मक सुधारको व्यवस्था गरेको छ । नीतिमा शिक्षा, रोजगारी, उद्यमशीलता, प्रविधि र आत्मनिर्भरता जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  १० : ५३ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै