२०८२, ९ कार्तिक शनिबार

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट एकल उम्मेदवारी परेपछि उनको निर्विरोध चयन भएको हो ।

निवर्तमान सभापति रामहरि खतिवडाले निजामती विधेयकसम्बन्धी विवादपछि राजीनामा दिएपछि पद रिक्त भएको थियो। समितिका सदस्यहरूले बैठकमा न्यौपानेलाई खादासहित बधाई दिएका थिए ।

पार्टीको निर्णयअनुसार सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिई न्यौपानेले उम्मेदवारी दिएकी थिइन् । उनी कांग्रेसको समानुपातिक सांसद हुन् र यसअघि सभामुख पदका उम्मेदवार समेत बनेकी थिइन् ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ५ : १२ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने